Sunday, October 11, 2015
संघिय गणतन्त्र नेपालको प्रधानमन्त्री ज्यूलाई हार्दीक बधाई तथा शुभकामना!
Sunday, September 20, 2015
संघिय गणतन्त्र नेपाल र यसको संविधान २०७२ प्राप्त भएको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुलाई हार्दीक बधाई तथा शुभकामना
Monday, February 16, 2015
तिम्रो सु-स्वास्थ्य, दीर्घायू र सफलताको कामना सहित........
प्रिया,
तिमी आफ्नो सुनौलो भविष्य को खोजीमा सात समुंद्र पारी जाँदैछौ। तिम्रो उज्जवल भविष्य र जिन्दगी त त्यही सात समुंद्र पारी नै छ। त्यसैले त म तिमीलाई रोक्न सक्दीनँ साथ-साथै हामीले संगै विताएका ती क्षणहरुलाई पनि त भुल्न सक्दिनँ नि! जहाँ गएपनि, जहाँ भएपनि, तिमी सदा खुशी रहनु। मेरो यहि शुभकामना छ तिमीलाई!! दु:खमा नआत्तीनु, सुखमा नमात्तीनु अनि आफ्नो सदा ख्याल राख्नु!!
नमरी बाँचे दैवले साँचे एक दिन त भेट होला नि प्रिया। यहि आशा का साथ तिम्रो बाटो कुरीरहने छु।
अलविदा मेरी प्रिया अलविदा!!
Friday, November 22, 2013
अनुत्तरीत प्रश्नहरु
संगै बाँच्छु संगै मर्छु, कसम किन खायौ ?
साथ दिन अघि बढि, पछि किन सर्यौ ?
बिचबाटोमै अलपत्र, मलाई किन पार्यौ ?
मार्नैथ्यो त आखिर मलाई, बाँच्न किन लायौ ?
बिर्सी जानु छँदैथ्यो त, नासो किन छोड्यौ ?
(function(i,s,o,g,r,a,m){i['GoogleAnalyticsObject']=r;i[r]=i[r]||function(){
(i[r].q=i[r].q||[]).push(arguments)},i[r].l=1*new Date();a=s.createElement(o),
m=s.getElementsByTagName(o)[0];a.async=1;a.src=g;m.parentNode.insertBefore(a,m)
})(window,document,'script','//www.google-analytics.com/analytics.js','ga');
ga('create', 'UA-74105130-2', 'auto');
ga('send', 'pageview');
How To Unhide Hidden Folders & Files from USB Drive/Memory Card After Virus Infection
- Scan your computer's hard disk/pen drive/memory card with Antivirus software. If Antivirus software is not installed on your computer, get one and install on your computer. You can use free version of "Avast", "Kaspersky", "Avira" etc. and cleaned the infection from your infected media type (hard disk/USB drive/memory card etc.).
- Insert your media type into your computer. Open Computer/My Computer and NOTE down the Drive Letter of your media. For example F: in my case.
- Open "Command Prompt" as an Administrator.
For Windows 7/8: Go to START menu, SEARCH box, and type "CMD" in the search box, command prompt will appear. Select Command Prompt and Click right mouse and select "Run as an administrator".
For Windows XP, go to START Menu, PROGRAMS, ACCESSORIES, and select Command Prompt. Click right mouse and select "Run as an administrator". - Then type this command:
attrib -s -h -r F:\*.* /s /d (replace F:\ with the drive letter you've noted earlier) - Confirm that typed command is correct. If correct, hit ENTER button. Wait until the process completes. That's all, you are done!! Check your media and enjoy your files & folders back!!
Friday, March 1, 2013
दुनियाँ - कविता
Friday, February 8, 2013
Happy Birthday Mom!!
Dear Mom (Mrs. Lian Whitehead),
Let me wish you Happy Birthday and many many happy returns of the day!!
Sunday, February 3, 2013
Windows Live Writer टेष्ट गर्दैछु।
आशा छ, यो प्रोग्राम भावी ब्लग पोष्ट गर्न सहायक र सजिलो शिद्ध हुनेछ।
Saturday, January 26, 2013
पेनड्राईभ/मेमोरी कार्डका hidden folders र समाधान
Monday, January 7, 2013
पनौती बर्ष २०१२
घटना १:
मार्चमा कतार आएँ, तर स्पोन्सर बाट धोका खाएँ। बाध्य भएर १ महिना पछि अप्रिलमा पुन: नेपाल फर्कनु पर्यो। यो त शुरुवात मात्रै थियो परिक्षाको।
२०११ को सेप्टेम्बर-अक्टोबर तिर मृगौला बाट त पत्थरि झर्यो तर पिसाब नलिमा आएर अड्केर बस्यो। कति कोशिस गर्दा पनि पिसाब नलि बाट तल पत्थरी झर्नै मानेन। त्यसैले राम्रो संग सम्झना भएन, शायद २०१२ को मे अथवा जुन मा होला, ॐ अस्पताल, काठमान्डौंमा युरेटेरेस्कोपिक सर्जरी गरेर पत्थरी निकाल्नु पर्यो।
Tuesday, November 13, 2012
Tuesday, October 16, 2012
विजया दशमीको शुभकामना
सबै मित्रजन, आफन्त, साथी-भाई, दिदी-बहिनिहरुमा २०६९ सालको विजया दशमीको शुभकामना व्यक्त गर्दछु।
Thursday, September 20, 2012
मेरो मन भित्र घमासान युद्ध चलिरहेछ, किन हो?
आज अनायशै मेरो मन भित्र एउटा युद्ध शुरु भयो र अझै चलिरहेछ। बिहानै देखि चलेको युद्ध चरम उत्कर्षमा पुग्यो लगभग दिउसो २:०० बजे तिर। लडाईको भाप सहन नसकेर मेरा दुबै आँखाहरु रसाएर अश्रु बृष्टि भयो। शायद त्यो अत्याबश्यक थियो। मैले गरेका भुल र गल्तिहरु अनि म भित्र भएका केहि असलकुराहरुको क्रिया-प्रतिकृया थियो त्यो। शायद धेरै बर्ष देखी नै शित युद्ध झैं भित्र-भित्रै चलिरहेको थियो त्यो द्धन्द्ध। आज आएर, निर्णायक युद्धमा टुङ्गिन लागे झैं महशुस भैरहेछ। परिणाम के निस्कने हो त्यो थाहा भएन। शायद, बच्चा जन्मनु अघिको प्रसव वेदना पो हो की?
Monday, August 20, 2012
जातिय संघियता बिरुद्ध मोर्चाबन्दि
Saturday, August 4, 2012
के राजा फेरी आउलान?
अहिले को परिस्थितिमा भने नेताहरुले मच्चाएको ब्रह्म लुट देखी जनताहरु निराश हुनु स्वाभाविकै हो। अझ, जातिय संघियताको नाममा नेपाली समाजलाई टुक्र्याउन खोज्नु, ४-४ बर्ष सम्म पनि संबिधान बनाउन नसक्नु र पूर्व बिशिष्टहरुलाई आजिवन सुबिधा जस्ता प्रसंगहरुले आम नेपालीहरुको हृदय कुँडिन पुगेकोछ। अझ यस्तै परिस्थीति केहि समय लम्बिन पुग्यो भने "राजा" वा यस्तै कुनै तानाशाहको जन्म नहोला भन्न सकिन्न।
Thursday, August 2, 2012
जातिय संघियता कि राष्ट्रियता ???
Sunday, November 13, 2011
नयाँ नेपालको परिकल्पना कहिले सार्थक होला?
Tuesday, July 19, 2011
परिवर्तन
डगाउन संघर्षलाई, मानव धर्मै छल्यो
Friday, December 31, 2010
Happy New Year 2011
HAPPY NEW YEAR 2011!
