स्वागतम्
Welcome

यस साईबर चौतारीमा पाल्नुहुने सम्पुर्ण मित्र, दाजु-भाई तथा दिदी बहिनीहरुमा न्यानो अभिवादन सहित हार्दीक स्वागत छ। 

यस चौतारीका भित्ते पाटीहरुमा आफुले जाने-बुझे सम्मको ज्ञान तथा आफ्नै भावना द्वारा प्रेरित विचारहरुलाई प्रस्तुत गर्ने जमर्को गरेको छु। यदि मेरो लेखाई बाट तपाईहरु कसैको मान-मर्दन अथवा भावना माथी चोट पर्ने काम भएको छ भने, मलाई सुझाउनु होला।

धन्यवाद!