म मात्रै, मेरै हो, सबै मलाई, यस्तै सोचेर
दुनियाँ
अरु पनि छन् तीनलाई पनि हो, सम्झेका छन् खोई कहाँ
?
माया हो यो जिन्दगी सबको, अजम्मरी छ त्यो कहाँ ?
व्यर्थै हुन् जनका लोभ र लालच, बुझेका छन् खोई
यहाँ ?
Dear Mom (Mrs. Lian Whitehead),
Let me wish you Happy Birthday and many many happy returns of the day!!