Saturday, June 30, 2007

हार्दिक श्रद्धाञ्ली / Heartfelt Condolence

Once again, we have lost a star from Industrial sky of our beloved nation Nepal. My heartfelt condolence to Golchha Family and my prayers that the soul of late Hulas Chanda Golchha may rest in peace.

स्वर्गीय हुलास चन्द गोल्छाको देहावसान भएको खबरले नेपाली उद्योग्को क्षेत्रमा ठुलो क्षति पुगेको छ । गौरिगंज, झापाका नेपालिहरुको तर्फ बाट वहाँ को मृत आत्माले शांतिमा बास गरोस एबम शोक संतप्त परिवार लाई यस दुखद घड़ी मा ढाड़्श मिलोस भनी प्रार्थना छ ।