Friday, April 13, 2007

नया बर्ष को शुभकामना

आज, यसैपनी बिगत का घटनाहरु बाट शिक्षा लिदै आगामी दिनहरू मा कसरी अघी बढ़ने भन्ने समय हो यानिकी अबको केही घंटा पछि हामी २०६३ साल लाई विदा दीएर नव बर्ष २०६४ को स्वागत गर्दै छौं । हाम्रो देशमा शांति छाओस यही मेरो कमाना छ ।